मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वका ५० प्रदूषित सहरमध्ये ४९ वटा भारतका, राजस्थानस्थित श्रीगंगानगरको हावा सबैभन्दा खराब

barnanmedia.com · Tue Nov 10 10:03:39 UTC 2026

नयाँदिल्ली- दीपावलीमा जथाभावी पटाका पड्काउँदाको परिणाम विश्वका ५० मध्ये ४९ वटा भारतीय सहर सर्वाधिक प्रदूषितको सूचीमा परेका छन्।

एक्यूआई . इनको मंगलबार बिहान ९:५४ बजेको सूचीअनुसार विश्वका सबैभन्दा प्रदूषित ५० सहरमध्ये ४९ भारतका थिए। राजस्थानको श्रीगंगानगर ८२१ वायु गुणस्तर सूचकांक (एक्यूआई) सहित पहिलो स्थानमा थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)