मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

nepalsamaya.com · Tue Nov 10 09:57:52 UTC 2026

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्।

मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)