अफगानिस्तानसँग क्रिकेट सम्बन्ध सीमित गर्ने स्कटल्यान्डको निर्णय
ratopati.com · Tue Nov 10 10:14:41 UTC 2026
काठमाडौँ । क्रिकेट स्कटल्यान्डले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) सँगको क्रिकेट सम्बन्ध सीमित गर्ने निर्णय गरेको छ ।
अफगानिस्तानमा तालिबान शासनले महिला तथा बालिकामाथि लगाएका प्रतिबन्ध र महिला क्रिकेटको अवस्थालाई ध्यानमा राख्दै स्कटल्यान्डले यस्तो नीति अवलम्बन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)