पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य
barnanmedia.com · Tue Nov 10 10:12:33 UTC 2026
ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)