मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'आज पनि छाती ठोकेर भन्छु– म यहाँ राजनीति गर्न आएकी होइन'

ratopati.com · Tue Nov 10 10:17:12 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना पुराना भिडियोहरूलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको आलोचनाप्रति कडा आपत्ति जनाएकी छन् ।

केही दिनयता आफू विगतमा विभिन्न सार्वजनिक गतिविधिमा संलग्न रहेका भिडियोहरू बाहिरिएपछि सांसद तामाङले सामाजिक सञ्जाल (फेसबुक) मार्फत स्पष्टीकरण दिँदै आलोचकहरूमाथि आक्रोश पोखेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)