वसन्तपुरमा गणेश र भैरवको नयाँ निवास निर्माण गर्ने सुनिता डंगोलको घोषणा
kalakarmi.com · Tue Nov 10 10:11:10 UTC 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छिन् ।
मंगलवार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वसन्तपुरमै रहेको जग्गामा गणेश र भैरवको निवास निर्माण गरिने जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)