मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई वर्षमा सक्नुपर्ने सडक निर्माण चार वर्षमा पनि सकिएन

lokaantar.com · Tue Nov 10 10:22:16 UTC 2026

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक सडक चार वर्षमा पनि सकिएको छैन ।

हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)