उदयपुरमा माइक्रो बस दुर्घटना, चालकसहित १० जना घाइते
annapurnapost.com · Tue Nov 10 10:23:44 UTC 2026

उदयपुर : मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।
बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो बस आज दिउँसो १२:४० बजेको समयमा अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)