मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्वतीय मुद्दामा छुट्टै छलफल चाहेको नेपालले कोप ३१ मा कस्तो जबाफ पाइरहेको छ

bbc.com · Tue Nov 10 10:27:01 UTC 2026

टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप ३१ मा पर्वत र जलवायुलाई छुट्टै अजेन्डा बनाउन प्रस्ताव गरेको नेपालले केही मुद्दामा प्रगति भए पनि आफ्नो अवधारणामा थप देशहरूको समर्थन जुटाउन निरन्तर पैरवी गर्ने बताएको छ।

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै अजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)