मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते

newsofnepal.com · Tue Nov 10 10:03:11 UTC 2026

मुगु ।

मुगुको सोरु गाउँपालिकामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारि दिनु भयो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)