पाँच भाषामा आउँदै ‘मोनालिसा ब्लडी लभ’, यस्ताे छ मोसन पोस्टर
sutranews.com · Tue Nov 10 10:25:42 UTC 2026

काठमाडाैं । नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा निर्माण हुन लागेको चलचित्र मोनालिसा ब्लडी लभ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण पक्षले वल्र्ड अफ मोनालिसा शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो । पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)