सुरुङ खनेर जेलबाट भागेका दुई कैदी अझै फरार, खोजीका लागि प्रहरीको अपिल
sutranews.com · Tue Nov 10 10:35:40 UTC 2026

डोल्पा । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जना कैदी तथा थुनुवामध्ये ६ जना पक्राउ परेका छन् । फरार रहेका बाँकी दुई जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)