मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘टाइम’को सूचीमा परेका अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

nepalpress.com · Tue Nov 10 10:33:18 UTC 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई बधाई ज्ञापन गरेको हो ।

अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उनलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई बधाई ज्ञापन गरेका हुन् । उन सो पार्टीको उपसभापति छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)