पर्सा कारागारका ६३ महिलालाई साडी र खाद्यान्न सामग्री प्रदान
kalakarmi.com · Tue Nov 10 10:34:35 UTC 2026

वीरगञ्ज – सामाजिक सेवा र मानवीय सहयोगको उद्देश्यसहित पर्सा कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई साडी तथा ६३ जनालाई पिठो वितरण गरिएको छ ।
आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)