६ वर्षीय बालकको राप्ती नदीमा डुबेर मृत्यु
setopati.com · Tue Nov 10 10:38:00 UTC 2026

दाङको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ६ वर्षीय किसन डाँगीको मंगलबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)