जनकपुरविरुद्ध टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ रोज्यो
ratopati.com · Tue Nov 10 10:49:34 UTC 2026
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मगंलबार हुने खेलमा सुदूरपश्चिमले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रय क्रिकेट मैदानमा जनकपुर बोल्ट्ससँगको खेलमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ राजेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)