मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ट्रम्पले एनभिडिया प्रमुखलाई सोधे- ती महिला चिनियाँ जासुस हुन् भन्ने थाहा थियो?

annapurnapost.com · Tue Nov 10 10:49:34 UTC 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको एक कथित चिनियाँ जासुससँगको सम्बन्धबारे संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।

अमेरिकाले हुआङलाई चीनको जासुसी अभियानअन्तर्गत निशाना बनाइएको आशंका गरेपछि ट्रम्पले सोमबार उनीसँग कुराकानी गरेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)