मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मामाघर गएका बालकको राप्ती नदीमा डुबेर मृत्यु

kendrabindu.com · Tue Nov 10 10:58:07 UTC 2026

घोराही (दाङ) । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)