मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘महानगर बोलाएर पोका फाल्दिन्छु’ भन्दै रिक्सा चालकलाई थर्काएको आशिका तामाङको भिडियो फेरि चर्चामा

barnanmedia.com · Tue Nov 10 10:53:03 UTC 2026

काठमाडौं। सामाजिक सञ्जालमा आशिका तामाङको एउटा भिडियो अहिले फेरि चर्चामा आएको छ। भिडियोमा उनी स्कार्पियो गाडीमा सवार रहेको र सडकमा जाम भइरहेका बेला एक रिक्सा चालकसँग आक्रोशित हुँदै कुरा गरिरहेको देखिन्छ।

भिडियोमा उनले रिक्सा चालकलाई लक्षित गर्दै ‘महानगर बोलाइदिन्छु, सामान फाल्दिन्छु’ भन्ने आशयको अभिव्यक्ति दिएको सुनिन्छ। सार्वजनिक भएको उक्त दृश्यमा उनको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)