जनकपुरविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
lokaantar.com · Tue Nov 10 11:01:54 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेल जनकपुर बोल्ट्सलाई फिल्डिङको निम्तो दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)