मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

देउसी–भैलो उत्सवमा पुन समाज पोखरा च्याम्पियन

baahrakhari.com · Tue Nov 10 10:56:51 UTC 2026

पोखरा । पोखरामा आयोजित देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ ।

तिहारको अवसरमा पोखरा–६, लेकसाइडमा आयोजित ‘मौलिक देउसी–भैलो उत्सव तथा प्रतियोगिता’मा सहभागी १० समूहलाई पछि पार्दै पुन समाज च्याम्पियन बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)