नदीमा डुबेर एक बालकको मृत्यु
gorkhapatraonline.com · Tue Nov 10 11:01:45 UTC 2026

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)