मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्ने

himalpress.com · Tue Nov 10 11:01:14 UTC 2026

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत छैटौँ चरणको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल साँझ ५ बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)