नेपाली यू–१९ महिला क्रिकेट टोलीको घोषणा
baahrakhari.com · Tue Nov 10 11:10:29 UTC 2026
काठमाडौं । भारतसँगको यू–१९ महिला ट्वान्टी–२० क्रिकेट शृंखलाका निम्ति नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार (कात्तिक २४) यही नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृंखलाका निम्ति सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)