भारतसँगको टी-२० शृंखलाका नेपाली यु-१९ टोलीको घोषणा
kendrabindu.com · Tue Nov 10 11:20:13 UTC 2026
काठमाडौं । भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)