साउदीको राजधानी रियादमा विस्फोटका आवाज
annapurnapost.com · Tue Nov 10 11:28:22 UTC 2026

काठमाडौं : फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार साउदी अरबको राजधानी रियादमा विस्फोटका धेरै आवाज सुनिएका छन्।
साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। सोही समयमा रियादमा विस्फोटका आवाज सुनिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)