रास्वपा प्रमुखको सूचना चुहायोचाहिँ कसले त ?
janaaastha.com

सत्तारुढ दल रास्वपाभित्र अहिले फेरि अर्को अडियो काण्डको व्यापक चर्चा छ । सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) का विषयमा आन्तरिक छलफलका बेला बोलेको कुरा जस्ताको तस्तै चुहिएको प्रसंग रास्वपाभित्र निकै पेचिलो रूपमा उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)