मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन शान्तिवार्तामा युरोपको भूमिका सुनिश्चित गर्न जी–७मा अमेरिकी विदेशमन्त्री रुबियोलाई कूटनीतिक दबाब

ratopati.com · Tue Nov 10 11:40:02 UTC 2026

काठमाडाैँ। रुस–युक्रेन युद्ध अन्त्यका लागि हुने शान्तिवार्तामा युरोपेली देशहरूको भूमिका सुनिश्चित गर्न युरोपेली विदेशमन्त्रीहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई दबाब दिएका छन् ।

अमेरिकाको मध्यस्थतामा संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा रुस र युक्रेनबीच शान्तिवार्ता सुरु हुन लागेका बेला सोमबार पेरिसमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकमा युरोपेली नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)