मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

nagariknews.nagariknetwork.com · Tue Nov 10 11:40:37 UTC 2026

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।

एआईक्यू डट इनको तथ्यांकअनुसार राजस्थानको श्रीगंगानगर ८२१ वायु गुणस्तर सूचकांकसहित विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको थियो। भारतबाहिर पाकिस्तानको लाहोर मात्रै सूचीमा परेको थियो। ४३० सूचकांकसहित लाहोर १४औँ स्थानमा थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)