आज भक्तपुरमा किजा पूजा गरिँदै
nepalpress.com · Tue Nov 10 11:44:26 UTC 2026

भक्तपुर ।आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ ।
यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरुसँगको छलफलबाट आज किजा पूजा गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)