मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाइयाे म्हपूजा, तस्बिरहरू

ratopati.com · Tue Nov 10 11:46:20 UTC 2026

काठमाडौँ। नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हपूजा मंगलबार विधिपूर्वक मनाएका छन्।

नेपाल संवत्को नयाँ वर्षको अवसरमा मनाइने म्हपूजाका क्रममा काठमाडौंको महाबौद्ध क्षेत्रमा नेवार समुदायका व्यक्तिहरूले सामूहिक रूपमा म्हपूजा गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)