बेलायतस्थित सैन्य अखडाबाट अमेरिकाले अन्यत्र सार्यो विमानहरू
baahrakhari.com · Tue Nov 10 11:42:12 UTC 2026

काठमाडौं । इरानबाट सुरक्षा खतरा बढेपछि अमेरिकाले सोमबार बेलायतस्थित एक सैन्य अखडाबाट आफ्ना विमानहरू अन्यत्र सारेको वाल स्ट्रिट जर्नल लाई उद्धृत गर्दै सीएनएन ले जनाएको छ ।
रोयल एयर फोर्सको मिल्डेनहल बेसमा देखिएको सुरक्षा खतरा कस्तो प्रकृतिको हो भन्नेबारे अमेरिकी अधिकारीहरूबीच अझै छलफल भइरहेको डब्ल्ल्यूएसजे ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)