मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली यू–१९ टोलीको घोषणा

nepalviews.com · Tue Nov 10 11:47:20 UTC 2026

काठमाडौं । भारतसँगको यू–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)