मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँगको शृङ्खलाका लागि नेपाली यु–१९ महिला टोली घोषणा

nepalpress.com · Tue Nov 10 11:58:14 UTC 2026

काठमाडौं । भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)