सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे ३ रनमै आउट
ratopati.com · Tue Nov 10 11:58:45 UTC 2026
काठमाडौँ । खराब सुरुवात गरेको सुदूरपश्चिमले तीन विकेट गुमाएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले तेस्रो विकेटका रूपमा इसन पाण्डेलाई गुमाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)