मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

ratopati.com · Tue Nov 10 11:59:18 UTC 2026

काठमाडाैँ । इन्धन आयातमा निर्भर मुलुकका लागि न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग गरिएको छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन टर्कीको अन्ताल्यामा आयोजित कार्यक्रममा वक्तहरूले अन्तरराष्ट्रिय अनुदानमा आधारित तथा सुलभ जलवायु वित्त आवश्यक रहेकामा जोड दिइएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)