मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरको लगातार विकेट पतन, ३ बलमा १ रन बनाएर आउट भए दीपेन्द्र

ratopati.com · Tue Nov 10 12:01:21 UTC 2026

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध खराब ब्याटिङ सुरुवात गरेको सुदूरपश्चिमले चार विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरले चौथो विकेका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । ऐरीले ३ बलमा मात्र १ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)