यू १९ एसिया कपमा नेपाल जितविहीन
nepalviews.com · Tue Nov 10 11:59:03 UTC 2026
काठमाडौं । ओमानमा जारी यू १९ एसिया कपमा नेपाल जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भयो । नेपालले आज यसअघिका दुई खेलभन्दा सुधारिएको प्रदर्शन गरे पनि जित भने पाउन सकेन ।
पाकिस्तानले पहिला ब्याटिङ गर्दै ७ विकेटमा २७५ रन बनाएको थियो । तर, नेपाल १७४ रन बनाउँदा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)