मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छाती ठोकेर भन्छु- म यहाँ राजनीति गर्न आएकी होइन' - आशिका तामांग

barnanmedia.com · Tue Nov 10 11:58:45 UTC 2026

काठमाडौं । रास्वपा सांसद आशिका तामाङले व्यक्तिगत स्वार्थ पूरा गर्न आफू राजनीतिमा नआएको बताएकी छन्। सांसद बन्नुअघिका गतिविधिका भिडियोमाथि सामाजिक सञ्जालमा बहस भइरहेका बेला उनले फेसबुकमार्फत आफ्नो धारणा राखेकी हुन्।

तामाङले विगतमा सर्वसाधारणदेखि मन्त्रीसम्मका गलत कामको विरोध गर्दा जनताले साथ दिएको स्मरण गरिन्। अहिले तिनै भिडियोका छोटा अंश प्रचार गरेर आफूलाई आलोचनाको निशाना बनाइएको उनको आरोप छ। यस्तो प्रचारबाट आफू विचलित नहुने उनले बताएकी छन्

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)