मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरविरुद्ध सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त

kendrabindu.com · Tue Nov 10 12:01:55 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सको ब्याटिङ सुरुवातमै धराशयी भएको छ।

सुदूरपश्चिमले ९.१ ओभरको समाप्तिमा ५६ रन जोड्दा आफ्ना प्रमुख ४ विकेट गुमाइसकेको छ। ओपनर विनोद भण्डारी १० रन बनाएर रनआउट भए भने सेफ जेब १० रनमै राहुल यादवको बलमा बोल्ड भए। त्यस्तै ईशान पाण्डे ३ र कप्तान दीपेन्द्र सिंह ऐरी १ रनमै सस्तैमा पेभिलियन फर्किएपछि सुदूरपश्चिम थप दबाबमा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)