मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा भैलो खेल्ने टोली सवार बोलेरो दुर्घटना, पाँच जना घाइते

deshsanchar.com · Tue Nov 10 11:41:45 UTC 2026

मुगु – मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)