मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

deshsanchar.com · Tue Nov 10 09:05:55 UTC 2026

दाङ- दाङ देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)