मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

चर्चित प्रकाशन गृहले छाप्न नचाहेको सोनिया गान्धीको आत्मकथा सार्वजनिक, के छ पुस्तकमा?

deshsanchar.com · Tue Nov 10 09:10:17 UTC 2026

काठमाडौँ- भारतको प्रमुख विपक्षी दल कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको बहुप्रतीक्षित आत्मकथा ‘बिलोङ्गिङ: अ जर्नी अफ लभ’ मंगलबार सार्वजनिक भएको छ। औपचारिक विमोचन समारोहबिनै बजारमा उपलब्ध गराइएको पुस्तक सार्वजनिक हुनुअघि नै भारतको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)