नेपाल संवत् राष्ट्रिय पहिचानको साझा सम्पदा: सभामुख अर्याल
deshsanchar.com · Tue Nov 10 10:56:26 UTC 2026

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा सम्पदा भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)