मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत र न्युजिल्यान्ड बिचको तेस्रो एकदिवसीय रद्द

deshsanchar.com · Tue Nov 10 10:05:17 UTC 2026

भारत र न्युजिल्यान्डबीचको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत तेस्रो खेल वर्षाका कारण रद्द भएको छ। मंगलबार ह्यामिल्टनमा टस भए पनि लगातार वर्षा भएपछि एक बल पनि नखेली खेल रद्द गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)