मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ : हिमालको आवाज र जलवायु न्यायको परीक्षा

deshsanchar.com · Tue Nov 10 09:41:22 UTC 2026

टर्कियेको अन्टाल्या सहरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (UNFCCC) अन्तर्गतको ३१औँ पक्षराष्ट्र सम्मेलन (कोप–३१) नोभेम्बर ९ देखि जारी छ । नोभेम्बर २० सम्म सञ्चालन हुने यस सम्मेलनमा विश्वका झण्डै दुई सय राष्ट्रका प्रतिनिधिहरू जलवायु संकटका चुनौती र समाधानबारे छलफलमा जुटिरहेका छन् । नेपाल यस सम्मेलनमा केवल सहभागी राष्ट्रका रूपमा नभई हिमाली राष्ट्रहरूको साझा आवाजका रूपमा उपस्थित भएको छ । परराष्ट्रमन्त्री र अर्थमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डलले जलवायु वित्त, हिमाल संरक्षण, जलवायु न्याय तथा पर्वतीय समुदायको सुरक्षाका मुद्दालाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)