वागमतीका १३ वटै जिल्लामा नेपाल र तामाङ भाषालाई कामकाजको भाषा बनाउँदैछौँ : मुख्यमन्त्री थापामगर
deshsanchar.com · Tue Nov 10 11:00:51 UTC 2026

काठमाडौँ- वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका सबै १३ जिल्लाका सरकारी कार्यालयहरूमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)