प्रचण्डको निर्वाचन क्षेत्रमा सदीक्षाको खबरदारी, फेसबुकबाट कमाएको पैसाले बनाइन् गाउँ जोड्ने पुल
nepalpress.com · Tue Nov 10 12:05:23 UTC 2026

रुपन्देही । रुकुमपूर्वको गाउँमा बस्ने १५ वर्षीय १० कक्षा पढ्ने बालिका हुन् । सामाजिक सञ्जालमा एउटा भिडियो राखेर गाउँको समस्या सुनाउनु उनको बाध्यता थियो । गाउँ जोड्ने पुल भत्किएको थियो । खोला तर्न जोखिम मोल्नुपर्ने अवस्था थियो ।
विद्यार्थी विद्यालय जानदेखि स्थानीयलाई वडा कार्यालय र सदरमुकाम पुग्नसमेत समस्या थियो । उनले आफ्नो समस्या सुनाउन निर्वाचित सांसददेखि सरकारसम्मलाई गुहारिन् । तर, लामो समयसम्म सुनुवाइ भएन । अन्ततः उनले कसैको बाटो कुर्न छाडिन् र आफैं समस्या समाधानमा जुटिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)