डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो
ratopati.com · Tue Nov 10 12:08:31 UTC 2026

सिन्धुपाल्चोक। थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ ।
सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ । विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)