मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग १०१ रनले पराजित

ratopati.com · Tue Nov 10 12:08:44 UTC 2026

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले जितका लागि दिएको २७६ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपाल ४३.४ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)